लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखी डिस्म्बर १० सम्म "लैङ्गिक हिंसा र दुर्व्यवहार छैन हामीलार्इ स्वीकार " भन्ने मुल नाराका साथ बेलडाँडी गाउँपालिकामा जनचेतनामुलक कार्यक्रम मनार्इदै ।
आज मिति २०७५/०७/१४ गतेका दिन बेलडाँडी गाउँपालिकाका अध्यक्ष श्री धन बहादुर थापा ज्यूको अध्यक्षता तथा प्रदेशसभाका माननिय सांसद श्री कुल बीर चौधरी ज्यूको प्रमुख आथित्य र माननिय सांसद श्री लाल बहादुर खड्का ज्यू विशिष्ठ आथिती, बेतकोट नगरपालिकाका उप प्रमुख श्री शुसीला सिह समेत अथिती रहेको उक्त कार्