स्वास्थ कार्यालय कंचनपुरको आयोजनामा बेलडाँडी गाउँपालिकाको सभाहलमा सिकलसेल एनिमिया र थालेसमिया सम्बन्धि स्थानीय तहका पदाधिकारीहरु सङ पैरवी कार्यक्रम आज मिति २०७६/०९/१४ गतेका दिन बेलडाँडी गाउँ पालिकाका अध्यक्ष श्री धन बहादुर थापा क्षेत्री ज्युको अध्यक्षतामा सम्पन्न भयो ।