FAQs Complain Problems

ग्यालरी

सार्वजनिक सुनुवाई कार्यक्रम । 

 

मिति २०८१/३/१९ गतेका दिन बेलडाँडी गाउँपालिकाका अध्यक्ष श्री हरिश चन्द्र रानाको अध्यक्षता, समाजसेवी , बुद्दिजिवी , शिक्षकवर्ग तथा पत्रकारहरुको उपस्थितिमा आ.ब.२०८०/०८१ को सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न गरियो । 

मिति: 07/03/2024 - 15:32
, , ,

मिति 2080 चैत्र २६ गते यस बेलडाँडी गाउँपालिका को आयोजना तथा अन्तरराष्ट्रिय आप्रवासी संगठन आइ ओ एम को प्राविधिक सहयोगमा विपद् जोखिम न्यूनीकरण व्यवस्थापन तथा पूर्व तयारी बजेट शिर्षकमा कार्यशाला गोष्ठीमा सहजकर्ता एवम विपद् जोखिम न्यूनीकरण व्यवस्थापन राष्ट्रिय परिषदका विज्ञ सदस्य डा। गंगालाल तुलाधर ज्युले प्रतिबद्धता जनाए अनुसार उहाँको विशेष पहलमा  राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरण  द्वारा यस पालिकालाई पोर्टवल फाएर पम्प हस्तानतरण भएको छ।गाँउपालिका भित्र आगलागीका घटनालाई नियन्त्रण गर्नको लागि यो पोर्टेबल फायर पम्प निकै उपयोगी हुनेछ । विपद जोखिम न्यूनिकरण तथा ब्यव्स्थापनमा

मिति: 05/09/2024 - 13:54
,

विपद जोखिमलाई मध्यनजर गर्दै, बेल्डाडी गाँउपालिका भित्रका सबै वडामा खुला क्षेत्रहरुको पहिचान गर्ने काम शुरु भएको छ । बेल्डाडी गाँउपालिकाको विपद कार्ययोजना DRRM Action Plan अनुरुप UN MIgration (IOM) यूएन माईग्रेसन (आइओएम) को सहयोगमा संचालित सिकाई परियोजनाको सहयोगमा बेल्डाडी गाँउपालिकाका सबै वडा अध्यक्ष, का सदस्य, शिक्षक, रेडक्रस तथा प्रहरीका प्रतिनिधिको सहभागितामा सबै वडामा रहेका खुलाक्षेत्रहरुको नक्सांकन  गरिएको छ । आज नक्साँकन गरिएका क्ष्ँोत्रहरुलाई प्रमाणिकरण पश्चात नेपाल राष्टिय विपद जोखिम न्यूनिकरण प्राधिकरणको विपद पोर्टलमा समाहित गरिनेछ । Resilient बेल्डाडी गाँउपालिका बनाउन यो कदम कोशेढ

मिति: 03/01/2024 - 14:08
, , , ,