अपडेट:-
Services
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन, सर्जिमन मुचुल्का गर्नुपर्ने भएमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/सामाजिक विकास शाखा
सेवा दिने कार्यालयः- बेलडाँडी गाउँपालिका
सेवा शुल्कः- गाउँसभाको निर्णयअनुसार
आवश्यक कागजातहरुः-

१)निवेदन पत्रसहित संस्थाको विधान , नियमावली
२)संस्थाका सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतलिपी
३)बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि र बहाल कर बुझाएको रसिद
४)आफ्नै भवन भएमा एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १६ देखि ३० दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत ,पुर्वाधार विकास शाखा ,भवन निर्माण तथा भुमि व्यवस्था शाखा
सेवा दिने कार्यालयः- बेलडाँडी गाउँपालिका
सेवा शुल्कः- गाउँपालिकाको निर्णयानुसार

१. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी
२. नापी शाखाबाट प्रमाणित कित्ता र नक्सा
३. तिन प्रति भवनको नक्सा
४. चालु आ.ब.को एकिकृत सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपी
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, र म्याद नाघेमा रु. १००/-

१. निवेदन
२. बालकको बाबु /आमाको नागरिकता
३. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचय पत्रको प्रमाणित प्रतिलिपी
४. विध्यालयमा अध्ययनरत भएमा विध्यार्थिको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी