FAQs Complain Problems

सूचना तथा समाचार

बिदाई ।।।

बेलडाँडी गाउँ पालिकामा समायोजन भइ आउनु भएका कृषि अधिकृत धनबहादुर खड्का ज्युले यस बेलडाँडी गाउँ पालिका कृषि विकास शाखामा करीब एक बर्ष सेवा गरि आज सेवा निवृत हुनु भएकोले उहाँको आगामी जिवनको उत्तरोत्तर प्रगतिको कामना सहित बेलडाँडी गाउँ पालिकामा एक कार्यक्रमका साथ बिदाई गरियो ।

दस्तावेज: 

Pages