FAQs Complain Problems

बेलडाँडी गाउँपालिकाको सातौं गाउँसभा अधिवेशन सम्पन्न ।

मिति २०७६/०३/१२ गतेका दिन बेलडाँडी गाउँपालिकाको गाउँसभा अधिवेशन गाउँपालिकाका अध्यक्ष श्री धन बहादुर थापा क्षत्री ज्यूको अध्यक्षतामा सम्पन्न भयो । गाउँसभाले आ.व. ०७७/०७८ का लागी कुल बजेट रु ३७ करोड ६० लाख ७४ हजार २ सय खर्च हुने अनुमान गरेको छ ।

आर्थिक वर्ष: