FAQs Complain Problems

बेलडाँडी गाउँपालिका पूर्ण सस्थागत सुत्केरी घोषणा कार्यक्रम

आज मिति २०७५ असार ३१ गते आइतबारका दिन बेलडाँडी गाउँपालिकाका  अध्यक्ष श्री धन बहादुर थापा क्षेत्री ज्युको अध्यक्षता ,जि.स.स. कञ्चनपुरका  सदस्य श्री गुड्डी नेपालीको प्रमुख आथित्य र बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष श्री कमला देवी कार्कीको विशिष्ठ अाथित्यमा स्वास्थ्य शाखा द्वारा सन्चालित पुर्ण सस्थागत सुत्केरी गाउँपालिका घाेषाणा कार्यक्रममा जनप्रतिनिधिहरु ,महिला स्वा.स्व.से, स्वास्थ्यकर्मीहरु, विषयगत शाखाका कर्मचारीहरु ,राजनितिक दलका प्रतिनिधिहरु, स्वाथ्य अामा  समुहका पदाधिकारीहरु , शिक्षक शिक्षिकाहरुकाे उल्लेख्य उपस्थितीमा कार्यक्रम सम्पन्न भयाे ।

आर्थिक वर्ष: