FAQs Complain Problems

हरिश चन्द्र राना

टोल: 
ईमलिया
फोटो: 
मोबाईल: 
9868332233
लिङ्ग: 
पुरुष
आमाको नाम: 
सुबनी देवी राना
बाबुको नाम: 
गुनी राम राना
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
बितु राना
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
सामाजिक सेवा
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
None
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
कञ्चनपुर
प्रदेश: 
सुदुरपश्चिम प्रदेश
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
त्रिभुवन विश्व विद्यालय
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०५२ साल - ने वि संघको सदस्य

२०६१ साल - शिक्षक संघको आजिवन सदस्य

२०७२ साल - नेपालि कांग्रेस जिल्ला सदस्य

२०७८ साल - कञ्चनपुर जिल्ला उपसभापती

२०७९ साल - बेलडाँडी गाउँपालिका अध्यक्ष (२०७९ साल बैशाख ३० गते भएको स्थानिय निर्वाचनमा विजयी )

विगतको पेशा र अनुभव: 

कृषि र शिक्षा सेवाः

 

मिति २०५८ साल देखी श्री गणेश मा वि भुर्षामा प्रा वि स्तर राहत दरबन्दीको शिक्षक भई २०७८ साल फागुन सम्म सेवा गरेको ।

जन्म मिति (वर्ष): 
२०३७
जन्म मिति (महिना): 
जन्म मिति (गते):