FAQs Complain Problems

सामाजिक परिक्षण आ.ब.२०७४/२०७५

आज  मिति २०७५/०७/१४ गतेका दिन बेलडाँडी गाउँपालिकाका अध्यक्ष श्री धन बहादुर थापा ज्यूको अध्यक्षता तथा प्रदेशसभाका माननिय सा‌ंसद श्री कुल बीर चौधरी ज्यूको प्रमुख आथित्य र माननिय सांसद श्री लाल बहादुर खड्का ज्यू  विशिष्ठ आथिती, बेतकोट नगरपालिकाका उप प्रमुख श्री शुसीला सि‌ह समेत अथिती रहेको उक्त कार्यक्रममा  गाउँपालिकाका सम्पुर्ण जन प्रतिनिधी , कर्मचारी , विषयगत शाखाका कर्मचारीहरु तथा विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको उपस्थितीमा आर्थिक बर्ष २०७४/२०७५ को सामाजिक परिक्षण विविध विषय वस्तु माथि छलफल गरी सु-सम्पन्न गरियो । उक्त कार्यक्रमको प्रतिबेदन सफल नेपाल संस्थाका कार्यक्रम संयोजक श्री पुष्प विक्रम शाही ज्यू ले प्रस्तुत गर्नु भयो । 

आर्थिक वर्ष: