FAQs Complain Problems

सहकारी दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जिमन मुचुल्का गर्नुपर्ने भएमा बढीमा तीन दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/सामाजिक विकास शाखा
सेवा दिने कार्यालय: 
बेलडाँडी गाउँपालिका
सेवा शुल्क: 
गाउँसभाको निर्णयअनुसार
आवश्यक कागजातहरु: 

१)निवेदन पत्रसहित संस्थाको विधान , नियमावली

२)संस्थाका सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतलिपी

३)बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि र बहाल कर बुझाएको रसिद

४)आफ्नै भवन भएमा एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि