FAQs Complain Problems

जन्म दर्ता गर्न कहाँ जाने र के के कागजात संलग्न गर्नु पर्छ ?

निशुल्क जन्म दर्ता गर्न बच्चा जन्मेको ३५ दिन भित्र जन्म दर्ता गर्न वडा कार्यालयमा निवेदन पेश गर्नु पर्दछ । जन्म दर्ताको लागी निवेदन पेश गर्दा जन्मेको बालकको आमा/बुवाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचय पत्रको प्रमाणित प्रतिलिपी र  विध्यालयमा अध्ययनरत भएमा विध्यार्थिको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी संलग्न राख्नु पर्दछ । बच्चा जन्मेको ३५ दिन भित्र जन्म दर्ता निवेदन पेश गर्नु भएन भने गर्न वडा कार्यालयमा निवेदन पेश गर्नु पर्दछ ।

Image: