FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क, र म्याद नाघेमा रु. १००/-
आवश्यक कागजातहरु: 

१. निवेदन

२. बालकको बाबु /आमाको नागरिकता

३. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचय पत्रको प्रमाणित प्रतिलिपी

४. विध्यालयमा अध्ययनरत भएमा विध्यार्थिको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी

नमुना फाराम तथा अन्य: