FAQs Complain Problems

७७/७८

बेलडाँडी गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न ।

आज मिति २०७८/०३/१० गतेका दिन यस गाउँपालिकाका अध्यक्ष श्री धन बहादुर थापा क्षेत्री ज्यूको अध्यक्षतामा  बेलडाँडी गाउँपालिकाको नवौं गाउँसभाबाट आ. ब. २०७८/०७९ का लागि बार्षिक नीति तथा कार्यक्रम र ३८ करोड १९ लाख बजेट पेश गरि सम्पन्न भयो ।