यस गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुका लागि आवश्यक कर्मचारी करार सेवामा पदपुर्ती सम्बन्धी विज्ञापन नं ०९/२०७९/०८० ,१०/२०७९/०८० ,११/२०७९/०८० र १२/२०७९/०८० को मिति २०८०/०३/२६ गते लिईएको लिखित परिक्षा र अन्तरवार्ताको कुल प्राप्तांकका आधारमा अन्तिम नतिजा प्रकासन गरिएको ।
यस गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुका लागि आवश्यक कर्मचारी करार सेवामा पदपुर्ती सम्बन्धी विज्ञापन नं ०९/२०७९/०८० ,१०/२०७९/०८० ,११/२०७९/०८० र १२/२०७९/०८० अनुसार पेश हुन आएका उम्मेदवारहरु मध्ये उल्लेखित विज्ञापनमा उम्मेदवारहरुको प्रारम्भिक नतिजा परिक्षणबाट दरखास्त स्विकृत भई कायमहुन आएका उ