FAQs Complain Problems

ग्यालरी

विपद जोखिमलाई मध्यनजर गर्दै, बेल्डाडी गाँउपालिका भित्रका सबै वडामा खुला क्षेत्रहरुको पहिचान गर्ने काम शुरु भएको छ । बेल्डाडी गाँउपालिकाको विपद कार्ययोजना DRRM Action Plan अनुरुप UN MIgration (IOM) यूएन माईग्रेसन (आइओएम) को सहयोगमा संचालित सिकाई परियोजनाको सहयोगमा बेल्डाडी गाँउपालिकाका सबै वडा अध्यक्ष, का सदस्य, शिक्षक, रेडक्रस तथा प्रहरीका प्रतिनिधिको सहभागितामा सबै वडामा रहेका खुलाक्षेत्रहरुको नक्सांकन  गरिएको छ । आज नक्साँकन गरिएका क्ष्ँोत्रहरुलाई प्रमाणिकरण पश्चात नेपाल राष्टिय विपद जोखिम न्यूनिकरण प्राधिकरणको विपद पोर्टलमा समाहित गरिनेछ । Resilient बेल्डाडी गाँउपालिका बनाउन यो कदम कोशेढ

मिति: 03/01/2024 - 14:08
, , , ,