यस बेलडाँडी गाउँपालिका क्षेत्र भित्र रहेका विभिन्न व्यापार, व्यवसाय, उद्याेग फर्म संचालन गरि रहेका व्यक्तिहरुले गाउँ कार्यपालिकाको कार्यालयमा दर्ता गराउन पटक पटक सुचना जारी गर्दा समेत केहि व्यक्तिहरुले मात्र दर्ता गराएको हुदा यस क्षेत्र भित्र कारोबार गरिरहेका सम्पुर्ण व्यापारी, व्यवसायी ,उद्ध्योग