बेलडाँडी गाउँपालिकाको ल्याण्ड लार्इन विस्तार सम्बन्धि सूचना

बेलडाँडी गाउँपालिकाको ल्याण्डलार्इन विस्तार सम्बन्धि सूचना

यस बेलडाँडी गाउँपालिका भित्र नेपाल टेलिकमको ल्यान्ड लार्इन विस्तार गरिने प्रकृया सूचना तथा सञ्चार मंत्रालयबाट चरणबद्ध रुपमा अघि बढि रहेको हुँदा गाउँपालिका भित्रका सरकारी, गैरसरकारी संघ संस्था एवं र्इच्छुक व्यक्ति , व्यवसायी तथा ल्याण्ड लार्इन राख्न चाहने आम जनसमुदायलार्इ समयमै  यस गाउँ कार्यपालिकाको कार्यालय बेलडाँडी कञ्चनपुरमा आवेदन दिनहुन यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: