FAQs Complain Problems

साक्षर गाउँपालिका घोषणा ।

मिति २०७८/०५/१३ गतेका दिन बेलडाँडी गाउँपालिकालाई बेलडाँडी गाउँपालिकाका अध्यक्ष श्री धन बहादुर थापा क्षेत्री ज्यू
को अध्यक्षता तथा कञ्चनपुर जिल्ला समन्वय समितिका प्रमुख श्री फैरु तामाङ्ग ज्यूको प्रमुख आथित्यमा बेलडाँडी गाउँपालिकालाई जिल्लाकै दोश्रो साक्षर गाउँपालिका घोषणा गरिएको छ ।

आर्थिक वर्ष: