FAQs Complain Problems

नेत्र सहायक पदको लिखित परिक्षाको नतिजा सम्बन्धमा ।

लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धि सूचना ।

यस कार्यालयको मिति २०८० / ०१ /२१ मा प्रकाशित विज्ञापन नं. ११/ २०७९/०८० बमोजिम माग भएको नेत्र सहायक करार पद संख्या १ (एक) का लागि मिति २०८०/०३/२६ गते लिईएको लिखित परीक्षामा उत्तिर्ण  उम्मेदवारहरु वर्णानुक्रम अनुसार अन्तर्वार्ताका लागि छनौट भएकाले पदपुर्ती समितिको बैठकको निर्णय अनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: