FAQs Complain Problems

अ.हे.ब. पदको लिखित परिक्षाको नतिजा सम्बन्धमा ।

विषय:- लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धि सूचना ।

यस कार्यालयको मिति २०८० / ०१ /२१ मा प्रकाशित विज्ञापन नं. ९/ २०७९/०८० बमोजिम माग भएको अ.हे.ब. पदको करार पद संख्या ४ (चार) का लागि मिति २०८०/०३/२६ गते लिईएको लिखित परीक्षा बाट देहाय बमोजिमका उम्मेदवारहरु वर्णानुक्रम अनुसार अन्तर्वार्ताका लागि छनौट भएकाले पदपुर्ती समितिको बैठकको निर्णय अनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: