FAQs Complain Problems

सूचना तथा समाचार

स्वास्थ्य सेवा करारमा पदपुर्तीको अन्तिम नतिजा प्रकाशन गरिएको बारे ।

यस गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुका लागि आवश्यक कर्मचारी करार सेवामा पदपुर्ती सम्बन्धी विज्ञापन नं ०९/२०७९/०८० ,१०/२०७९/०८० ,११/२०७९/०८० र १२/२०७९/०८० को मिति २०८०/०३/२६ गते लिईएको लिखित परिक्षा र अन्तरवार्ताको कुल प्राप्तांकका आधारमा अन्तिम नतिजा प्रकासन गरिएको ।

दस्तावेज: 

अ.न.मी. पदको लिखित परिक्षाको नतिजा सम्बन्धमा ।

विषय:- लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धि सूचना ।

अ.हे.ब. पदको लिखित परिक्षाको नतिजा सम्बन्धमा ।

विषय:- लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धि सूचना ।

रोल नंबर कायम गरीएको बारे।

यस गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुका लागि आवश्यक कर्मचारी करार सेवामा पदपुर्ती सम्बन्धी विज्ञापन नं ०९/२०७९/०८० ,१०/२०७९/०८० ,११/२०७९/०८० र १२/२०७९/०८० अनुसार पेश हुन आएका उम्मेदवारहरु मध्ये उल्लेखित विज्ञापनमा उम्मेदवारहरुको प्रारम्भिक नतिजा परिक्षणबाट दरखास्त स्विकृत भई कायमहुन आएका उ

Pages