यस बेलडाँडी गाउँपालिका भित्र नेपाल टेलिकमको ल्यान्ड लार्इन विस्तार गरिने प्रकृया सूचना तथा सञ्चार मंत्रालयबाट चरणबद्ध रुपमा अघि बढि रहेको हुँदा गाउँपालिका भित्रका सरकारी, गैरसरकारी संघ संस्था एवं र्इच्छुक व्यक्ति , व्यवसायी तथा ल्याण्ड लार्इन राख्न चाहने आम जनसमुदायलार्इ समयमै यस गाउँ कार्यपालिकाको कार्यालय बेलडाँडी कञ्चनपुरमा आवेदन दिनहुन यो सूचना प्रकाशित गरिएको छ ।