FAQs Complain Problems

पूर्ण पोषणयुक्त वडा घोषणा सभा , बेलडाँडी - ४

आज मिति २०७५/०३/३२ गतेका दिन बेलडाँडी गाउँपालिका स्वास्थ्य शाखा द्वारा वडा न. ४ बैबाहालाइ वडास्तरीय पूर्ण पोषणयुक्त वडा घोषणा समन्वय समितिको सहयोगमा का. बा . वडा अध्यक्ष चन्द्र बहादुर 

खड्काको सभापतित्व , कंचनपुर जि. स.स.का.सदस्य गुड्डी नेपालीकाे प्रमुख अातिथ्य र बेलडाँडी गा.पा. अध्यक्ष धन बहादुर थापा क्षेत्रीको  विशिष्ठ आतिथ्यमा एक भब्य समारोहका विच सरस्वती जनता मा.वि. मा कार्यक्रमको आयोजना गरि पूर्ण पोषणयुक्त वडा घोषणा सभा सम्पन्न भयो ।

आर्थिक वर्ष: